अब हाइड्रोजन कार


पेरिसमा जारी अटो शोका क्रममा टोयोटाले आगामी वर्षदेखि बजारमा ल्याउने यो कारको प्रदर्शनी गरेको छ । यो कार हाईड्रोजन ईन्धनबाट चल्नेछ । र, यसलाई चार्ज गर्न मात्र तीन मिनेट लाग्नेछ भने कारले पूmल चार्ज भएपछि ७ सय किलोमिटरसम्म कुद्ने क्षमता राख्दछ । अक्सिजन र हाईड्रोजनको रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुने विजुलीबाट चल्ने यो कार १ सय ७० किलोमिटर प्रतिघण्टाको गतिसम्म कुद्न सक्नेछ । तर, हाईड्रोजन स्टेशन नभएको अवस्थामा यो कारले कसरी बजारमा आफ्नो अधिपत्य जमाउन सक्ला रु यो भने गम्भीर प्रश्न छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]