नेपालका लागि नयाँ अमेरिकी राजदुतमा डिन थम्पसन नियुक्त


असोज १५, काठमाडाैँ। नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन्।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएुसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन्। थम्प्सन कहिले नेपाल आउने हो त्यो भने टुंगो लागेको छैन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]