ब्राजिलको सानदार जीत


असोज १२, एजेन्सी। ट्युनिसियालाई ५–१ले हराउँदै ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ।

बुधबार बिहान ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे। यस्तै, रिचार्लीसन, नेयमार र पेड्रोले समान एक एक गोल गरे। ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए।

कतार फिफा विश्वकप २०२२ को तयारी लागि ब्राजिलले मैत्रीपुर्ण खेल खेलेको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]