लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना


असोज ७, काठमाडौँ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ। बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ। सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]