आज कति पुग्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?


असोज ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ८५ रुपैयाँ ४१ पैसा रहेको छ। यस्तै अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.३४ रुपैयाँ र बिक्री दर १२७.९४ रुपैयाँ रहेको छ ।

युरोपियन युरोको प्रति युरो खरिद दर १२७.०३ रुपैयाँ र बिक्री दर १२७.६३ रुपैयाँ कायम भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]