तिनकुने-कोटेश्वरमा चल्यो महानगरको डोजर (तस्बिरहरू)


भदाै २६, काठमाडाैँ। काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ। महानगरले क्षेत्रमा रहेका फुटपाथ र अवैध संरचना हटाएको हो।

अघिल्लो हप्ता कोटेश्वरको सुन्दर बजार सहितको क्षेत्रमा महानगरले डोजर चलाएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]