इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटोफिचर)


भदौ २२, काठमाडौँ । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ । यसको अन्तिम दिन शुक्रबार रहेको छ। उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेको छ । जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेको छ । साथै श्वेत भैरवको मूर्ती सिंगारिएको छ।

इन्द्रजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]