उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक प्रचण्डलाई मात्र नबनाइने


नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा एकलौटी ढङ्गले एमाओवादीलाई नदिने बरु आलोपालो प्रणाली उपयुक्त हुने बताउनुभएको राष्ट्रिय जनसांस्कृतिक महासङ्घको जिल्ला समिति काठमाडौँले नेकपा (एमाले)को नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा आयोजना गरेको स्वागत कार्यक्रममा उपाध्यक्ष रावलले एकल जातीय नभई बहुपहिचानसहितको सङ्घीय संरचना बनाउनुपर्ने बताउनुभयो उपाध्यक्ष रावलले नेपाल बहुभाषिक, बहुजाति बहुसंस्कृति रहेकाले सबैको सम्मान इज्जत गरेर मात्र राष्ट्रियता बलियो हुने धारणा राख्नुभयो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]