आइतबार सार्वजनिक विदा


असार २२, काठमाडौँ : बकर ईद (ईद उल अजहा) का अवसरमा आइतवार सार्वजनिक दिने सरकारले निर्णय गरेको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने जानकारी दिएको हो।

मुस्लिम आयोगको अनुरोधमा गरेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]