पहिलो पटक विम्बल्डनको दोस्रो चरणबाटै बाहिरिए एन्डी मुरे


असार १६, एजेन्सी । जोन इस्नरसँग बुधबार राति पराजित भएसँगै एन्डी मुरेको विम्बल्डनको यात्रा दोस्रो चरणमा सीमित बनेको छ।

तीन पटकका ग्रान्ड स्लाम विजेता मुरेमाथि जोनले ६-४,७-६,६-७,६-४ को जित निकाले।

मुरे विम्बल्डनको दोस्रो चरणबाटै बाहिरिएको यो पहिलो पटक हो। उनी यसअघिको प्रत्येक संस्करणमा तेस्रो चरण भन्दा अघि बाहिरिएका थिएनन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]