नुवाकोट पुगेर अस्ट्रेलियन राजदूत भ्लोकले रोपिन् धान


असार १६, काठमाडौं । हिजो असार १५। देशभर रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइयो छ। असार १५ लाई दहीच्युरा खाने दिनका रुपमा पनि मनाइने गरिन्छ।

यसै अवसरमा नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भ्लोकले पनि धान रोपाइँ गरेकी छिन्। उनले नुवाकोट पुगेर त्यहाँका स्थानीय महिलासँगै धान रोपाइँ गरेकी हुन्।

उनले धान रोपाइँ गर्दै गरेका सबैलाई शुभकामना दिँदै राम्रो उब्जनीको कामना गरेकी छिन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]