बालेनले कटाए ११ हजार मत, ६ हजार नजिक केशव स्थापित


जेठ ३, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मेयरको दाैडमा रहेका बालेन शाहले ११ हजार मत कटाएका छन्। पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन ११ हजार १३ मत सहित पहिलो स्थानमा रहेका छन्।

त्यस्तै, उनको पछि रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ९५६ मत पाउँदा गठबन्धनको तर्फकी उम्मेदवार सिर्जना सिंहको पक्षमा ५ हजार २११ मत परेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]