बालेन शाहले कटाए १०० भोट, एमाले र कांग्रेस पछ्याउँदै


वैशाख ३१, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मतगणना जारी रहेको छ। हिजो भएको स्थानीय तहको निर्वाचनको मत गणना शनिबार देखि सुरू भएको हो।

पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ११९ मत पाएका छन्। त्यसैगरी, नेकपा एमालेका उम्मेदवार केशव स्थापितको पक्षमा ९७ भोट पर्दा नेपाली कांग्रेसकी सिर्जना सिंहले ८७ मत पाएकी छिन्।

अहिले मतगणना जारी रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]