काठमाडौंको उपमेयरमा सुनिता डंगोलको अग्रता


वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छन्। प्राप्त जानकारीअनुसार ७५ भोटको गणना हुँदा सुनिताले ५२ मत ल्याएकी हुन्।

उपमेयरका अन्य उम्मेदवारको मत विवरण आएको छैन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]