काठमाडौंका सडकमा जे देखियो (फोटोफिचर)

वैशाख ३०, काठमाडौँ । स्थानीय तहको निर्वाचनको दिन आज काठमाडौँ लगायत देशभर निजी तथा सार्वजनिक यातायात ठप्प छ। सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको छ।

सरकारले आज सार्वजनिक बिदा पनि हो। ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। पासविनाका सवारीसाधन रोकिरहेको छ।







