काठमाडौंका सडकमा जे देखियो (फोटोफिचर)


वैशाख ३०, काठमाडौँ । स्थानीय तहको निर्वाचनको दिन आज काठमाडौँ लगायत देशभर निजी तथा सार्वजनिक यातायात ठप्प छ। सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको छ।

सरकारले आज सार्वजनिक बिदा पनि हो। ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। पासविनाका सवारीसाधन रोकिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]