यसरी मनाइयो इदउल फित्र (फोटोफिचर)


वैशाख २०, काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल)को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय । भैरहवाका मुस्लीम समुदायले पनि यो पर्व मनाएका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

तस्बिर : माेहम्मद हबिब
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]