स्कटल्याण्डको जनमतसंग्रह, नछुट्टिने पक्षमा बहुमत


बेलायतबाट स्कटल्याण्डले आफ्नो स्वतन्त्रताको निम्ति माग गर्दै भएको जनमतसंग्रहको मतगणनामा ५५ प्रतिशत मतदाताले बेलायतसँगै रहने पक्षमा मतदान गरेका छन् । कूल मतदानमध्ये ४५ प्रतिशतले भने स्वतन्त्रताको पक्षमा र अलग्गै स्वतन्त्र स्कटल्याण्डको पक्षमा मतदान गरेका थिए । बेलायती प्रधानमन्त्रीले छुटिट्नु हुन्न भन्ने पक्षमा जनमत सिर्जना गर्ने नेतागणनालाई बधाई ज्ञापन गरेका छन् भने स्वतन्त्रताका पक्षधर नेता एलेक्स सल्मोण्डले पराजय स्वीकार गरेका छन् ।[ninja-popup id=1184 autoopen=true]

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]