कास्की काँग्रेसको सभापतिमा पाँच जनाको उम्मेदवारी

पोखरा । नेपाली काँग्रेस कास्कीको सभापति पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ । पार्टीको १४औँ महाधिवेशन अन्तर्गत कास्कीमा १० गते चुनाव हुँदै छ ।

सभापति पदका लागि वर्तमान उपसभापति आइबहादुर गुरुङ, नेता किशोरदत्त बराल, गिरीराज गौतम, निवर्तमान क्षेत्रीय सभापति पोषनाथ शर्मा र वर्तमान सचिव सुदीपमोहन भट्टराईले उम्मेदवारी दिएका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?