एमाले अध्यक्ष ओली सम्पादकसँग छलफल गर्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । आज (मंगलबार) अपराह्न ४ बजे नयाँ बानेश्वरमा छलफल गर्ने भएका हुन् ।

सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलो पटक सम्पादकसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीन पटक सम्पादकहरूसँग छलफल गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?