कोका–कोला नेपाली ताराको अडिसन भदौ १७ बाट

नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटि शो कोका–कोला नेपालीताराको अडिसन राउण्ड यही भदौ १७ मा धरानबाट शुरु हुने भएको छ । धरानपछि नेपालका अरु सहरहरुमा जानेछ । कोका–कोलाद्वारा प्रायोजित सो सांगीतिक रियालिटि शोले नेपालभरिबाट गायक प्रतियोगीहरु खोज्नेछ ।
अडिसनको अनुसूची तल उल्लेख गरिएको छ ः
वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध गायक राम कृष्ण ढकाल, प्रशिद्ध गायकतथा संगितकार जेम्स प्रधान र संगितकार राजनइसान यस अडिसन राउण्डका जज हुनेछन् । दोस्रो संकरणका विजेता सन्तोस लामा र पहिलो संसकरणका रनर–अपधर्वेन्द्र सेवान कार्यक्रमका प्रश्तोता हुनेछन् । अडिसनराउण्डको पहिलो तीनएपिसोड नेपाल टेलिभिजनमा प्रसारण गरिनेछ ।
कोका–कोलाको मुख्यप्रायोजनका साथै यस कार्यक्रममाडिसहोम र मास्टरपिसको सहकार्य रहेको छ ।
यस प्रतियोगिताका फारमहरु स्थानीयएफ.एम. तथा संस्थाहरुमाउपलब्ध छन् ः
- धरान मेडियाप्रा. लि. दन्तकालीएफएम, धरान, फोन नं. ५२५१२२/५३३२८८
- बिराट श्री मेडिया नेटवर्क प्रा. लि. बि एफएम, बिराटनगर फोन नं.५३३४७१/५३४२९०/५३४२९३
- मेडिया मोर प्रा. लि. इटहरि एफएम, इटहरि फोन नं. ५८४५५६/५८४५५७
- रेडियो मिजनभद्रपुर फोन नं. ५४५५१३
- सिनर्जी एफएम, प्रा. लि. सिनर्जी एफएम, भरतपुर फोन नं. ५२६९१६/५२६९१७
- मेडिया एकाडेमी नेपाल, रेडियो ध्रुबतारा एफ. एम भरतपुर फोन नं. ५३३१६६/५२३१४९
- आदिवासी, जनजातीन्याएकालागि सञ्चार अभियान, रेडियो समाबेशी, बुटवल, फोन नं. ५४४१२८/५४४१२९/५४४१३०।
- तिनाउएफएफ् एण्ड मेडियाप्रा. लि., तिनाउएफ. एम् बुटवल फोन नं. ४३८३५५/४३८३७१
- सम्यक मेडिया प्रा. लि., सिद्धार्थ एफ. एम्, सिद्धार्थ नगर, फोन नं. ५२३९९१/५२३९९२
- पोखरा ब्रोडकास्टिङ कम्पनीप्रा. लि. बिगएफ. एम् पोखरा, ५३५०६३/५३५०६५
- बाराहीप्रशारण प्रा. लि. रेडियो बाराही, पोखरा फोन नं. ४६३२२२/४६५१५५/४६४७५५
- आधीखोला सञ्चार सहकारी संस्थालि., रेडियो आ“धीखोला, स्याङ्जा, फोन नं. ४४०२८५/४४००३८
- ग्रामिण विकास सचेतन समाज, रेडियो पर्वत, पर्वत, फोन नं. ६९०३९३
- निलगिरि एफ. एम् प्रा. लि. सयपत्रीएफ. एम्, बाग्लुङ् फोन नं. ५२२२५२/५२२२५३/५२२४४८
- लक्ष्मी स्मृती सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा, स्याङ्जाफोन नं. ४२००६५/४२०७९७/४२१०८६
- रेडियो प्लानेट, सिन्धुपाल्चोक, चौतारा फोन नं. ६२०४४०
- आशाको सन्देश नेपाल गे्रस एफ. एम् धुलिखेल, काभे्र फोन नं. ४९०९८५/४९०९८६
काठमाडौंः
- ब्रिक्स क्याफे, कुपण्डोल, ललितपुर फोन नं. ५५२१७५६
- बाजेको सेकुवा, अनामनगर, बत्तिसपुतलि, गैह्रिधारा,सिनामंगल, सोह्रखुट्टे र पोखरा
- ब्रिजवाटर इन्टरनेशनलकलेज, सिनामंगल, फोन नं. ४४८००६९
- प्रिज्मा एडभरटाईजिङ, कालिकास्थानफोन नं. ४४३९३८१,
- नीलबाराहीफिल्म्स्प्रा.लि. स्टुडियो फोर, भैसेंपाटि, फोन नं. ५५९३१०५
- आप्काहाउस,अनामनगर, फोन नं. ४७७०५०४
- अमृतभोग पार्टि प्यालेस, कालिकास्थान, फोन नं. ४४१३५१२÷४४३३८८७