चिनियाँ पर्यटकले मनाए होली (तस्बिरहरू)


चैत ११, काठमाडौं । आज काठमाडौँसहित देशका पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइदैछ। विहानैदेखि रङ र लोला लिएर होली खेल्नेक्रम सुरू भएको छ भने काठमाडौंका बसन्तपुर र दरबारमार्ग क्षेत्रमा होली विशेष कार्यक्रमहरू हुँदैछन्।

होलीमा काठमाडौं आइपुगेका पर्यटकहरूले पनि होली मनाएका छन्। चिनियाँ पर्यटकहरूले एकअर्कामा रङ दलेर उत्साहका साथ होली मनाएका छन्।

होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक विदा समेत दिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?