महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधु–सन्तहरूको बिदाइ (फोटो फिचर)


फागुनु २७, काठमाडौं ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर आएका साधु-सन्तलाई बिदाइ गरिएको छ। आइतबार पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित विभिन्न ठाउँबाट पशुपतिनाथमा आएका साधु–सन्तहरूको बिदाइ गरेको हो।

कोष र गुठी संस्थानले शिवरात्रिमा आएका साधु–सन्तहरूलाई बर्सेनि दक्षिणासहित बिदाइ गर्दै आइरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?