पशुपतिमा बिन्दास बाबाहरू (फोटोफिचर)


फागुन २५, काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा अहिले महाशिवरात्री पर्वको रौनक छ। पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्री मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?