बझाङको चैनपुर केन्द्रबिन्दु भएर गयो भूकम्प


मंसिर १३, काठमाडौँ । बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ। बुधबार साँझ ६ बजेर ४४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?