तस्बीरमा कलाकारहरूको दसैँ (तस्बीरहरू)


कार्तिक ७, काठमाडाैँ । आज नेपाली हिन्दु धर्मावलम्बीहरूको महान चाँडको महान् दिन अर्थात् विजया दशमी । नेपाल तथा विदेशमा रहेका नेपालीहरूले आज टीका लगाउँदै माता दूर्गाको आशिर्वाद लिएका छन् ।

अरुले जस्तै कलाकारले पनि हर्षोल्लासका साथ दसैँ मनाए । मान्यजन तथा अग्रजबाट टीका र जमरा थाप्दै रमाइलोसँग दसैँ मनाएको तस्बिरहरू उनीहरूले सामाजिक सञ्जालमा राखेका छन् ।

पछिल्ला केही वर्ष कोरोना महामारीका कारण सिथिल बनेको चलचित्र क्षेत्रले पुनः लय समाउँदै गएको छ । पछिल्ला समय फिल्म तथा गितहरू हीट भएसँगै कलाकारहरू व्यस्त भइरहेका छन् ।

तर, चाडबाडको बेला विभिन्न महोत्सव र सांगितिक कार्यक्रममा रम्ने कलाकारहरू महामारीका कारण फुर्सदिला छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?