राष्ट्रिय झण्डा ओढाएर रकगायक तामाङलाई श्रद्धाञ्जली अपर्ण (फोटोफिचर)


असार २४, काठमाडौँ । दिवंगत रकस्टार र अभिनेता रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अपर्ण गरेका छन् । रोविनको पार्थिव शरीरलाई आज बिहान नक्शालस्थित संगीत तथा नाट्य एकेडेमी नक्सालमा सञ्चार मन्त्री , पर्यटनमन्त्री र गगन थापाले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]