८८८ करोड कमाउँदै पठानले बनायाे बलिउडमा नयाँ रेकर्ड  


माघ २८, एजेन्सी। शाहरुख खान अभिनित पठानले बलिउडमा छोटो समयमा सर्बाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ।

गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तिब्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ।

उक्त फिल्ममा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहम लगायतको भुमिका रहेको छ। उक्त फिल्मलाई समिक्षकहरुले ४.५ स्टारसम्म दिदैँ ब्ल्कबस्टर सिनेमा भनेका छन। बाइकट बलिउड बिरुद्ध लडेर पठानले खस्किदै गएको भनिएको बलिउडलाई धेरे ठुलो उद्धार गरेको उनीहरुको भनाई छ। पछिल्लो समयमा बलिउडमासमेत दक्षिण भारतीय फिल्महरुले राज गरेको २०२२ लाई शाहरुखको पठानल उउर्जा दिएको समिक्षकहरुले टिप्पणी गर्र्दै आएका छन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?