कर्णाली प्रदेशले माग्यो १३३ स्टाफ नर्सदेखि सबइन्जिनियर सम्म, कुन जिल्लामा कति ? 


चैत २५, काठमाडौँ । कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । 

सामाजिक विकास मन्त्रालयले १३३ जना  हेल्थ अस्टिस्टेण्ट, ल्याब असिस्टेण्ट, स्टाफ नर्स, सबइन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक ९शिक्षा० अनमी, अहेव, कृषि ९जेटिए०, असवइन्जिनियर, भेटनरी जेटिए, इलेक्ट्रिकल सबइन्जिनियर र अमिन गरी १३३ जना मागेको हो ।

यो कार्यक्रममा स्वयंसेवक भएर काम गर्नुपर्नेछ, प्रदेश सरकारले पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने छ । सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा १२र१२ जना मागिएको छ । कालिकोट र जुम्ला १४र१४ जना र मुगु, डोल्पा र हुम्लामा १५र१५ जना मागिएको छ ।

योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?