रचना रिमालको ‘हे सानु माया’ सार्वजनिक !


काठमाडौँ । नेपाल आइडलकी रचना रिमालको नयाँ गीत ‘हे सानु माया’ सार्वजनिक भएको छ । हे सानुमायामा गीतमा चर्चित गायिका रचना रिमाललाई साथ सम्राट चौलागाइले दिएकाछन् । गितमा सम्राट चौलागाइको नै लयशब्द रहेको छ ।

गितमा नायिका आचल शर्माको अभिनय देख्न सकिन्छ भने आयुसी ढकाल र सुरेन्द्र बसेलले अभिनयमा साथ दिएका छन् । गितमा सुरेन्द्र बसेलले कोरियोग्राफर तथा निर्देशनमाको भुमिका निर्बाह गरेकाछन् । गित समिर चौलागाइको युट्युव च्यानलबाट बजारमा आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?