कमलादी सुन प्रकरणः सुनको झोला फालेर भाग्न प्रयोग भएको गाडी भेटियो !


राजधानीको कमलादीमा प्रहरी चेकजाँचको क्रममा सुन , चाँदी र हतियार फालेर अभियुक्त भागेको भनिएको घटनामा प्रयोग भएको स्कारपियो गाडी फेला परेको छ । ललितपुरको नखिपोटमा गाडी फेला परेको हो । थप अनुसन्धान हुँन बाँकि।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?