अमिताभले भने – “मेरो रिपोर्ट आयो भन्ने न्यूज फेक हो”


बलिउड अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत आफ्नो कोरोेना परीक्षण नेगेटिभ आएको भन्दै लेखिएको न्यूज सही नभएको बताएका छन् । उनले यस्तो क्रियाकलाप किन भयरहेको छ भन्ने प्रश्न गर्दै टाईम्स नाउमा अमिताभ बच्चनको पहिलो रिपोर्ट नेगेटिभ आएको र अन्य रिपोर्टको प्रतिक्षा गरिरहेको भनी प्रकाशित प्रशारित समाचारहरु गलत भएको बताएका छन् ।
यस्तो छ उनको ट्वीट

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?