१४ जुलाईको फ्लाईटको सम्बन्धमा एउटा सम्पूर्ण कार्यक्रम LIVE


अष्ट्रेलियाबाट नेपाल जान लागेको १४ जुलाईको फ्लाईटको सम्बन्धमा एउटा सम्पूर्ण कार्यक्रम । अहिलेसम्म २५५ भन्दा बढीले फर्म भरिसक्नुभएको छ भने २ सय भन्दा बढीले पैसा तिरिसक्नुभएको छ । अर्को फ्लाईटको के छ अवस्था ? यस फ्लाईटमा जानुअघि पालना गर्नुपर्ने नियमहरु लगायत सम्पूर्ण अपडेट । आज राति ८ बजे LIVE only on MNTV Australia.

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?