नेकपा स्थायी कमिटीको बैठक पुनः स्थगित, अब बुधबार बस्ने !


नेकपा स्थायी कमिटीको बैठक पुनः स्थगित भएको छ । आज बस्ने भनिएको बैठक आगामी बुधबार २४ असारमा बस्न लागेको हो । पार्टीका सहप्रवक्ता सूर्य थापाले पार्टीको स्थायी कमिटीको बैठक २४ गते विहान ११ बजे बस्नेगरी तय भएको जानकारी दिए । गत शनिबार बस्नेगरी रोकिएको स्थायी कमिटीको बैठक सोमाबरलाई सारिएको थियो । त्यसपछि पुनः बुधबारलाई सारिएको हो ।

File Photo of CPN

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?