प्रतिनिधिसभाको २७ ठाउँको आयो नतिजा, एमाले १९, माओवादी ५, काँग्रेस ३ ठाउँमा विजयी


२७ ठाउँको परिणाम आउँदा १९ ठाउँमा एमालेले जितेको छ । केहीबेर अघिसम्म प्राप्त भएको विवरण अनुसार काँग्रेसले तीन ठाउँमा विजय हासिल गररेको छ भने माओवादी केन्द्रले पाँच ठाउँमा विजय सुनिश्चित गरेको छ ।अग्रता लिइरहेका मध्ये नेकपा एमालेले ६२ स्थानाम अग्रता लिएका छन् भने माओवादी केन्द्रका २८ जना उम्मेद्वारले अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका पनि २१ जनाले अग्रता लिइरहेका छन्।हेर्नुहोस् ताजा तथ्यांक

नेकपा एमाले

  1. म्याग्दी- भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत
  2. मनाङ- पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-
  3. मुस्ताङ- प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)
  4. मुगु- गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत
  5. बझाङ -भैरवबहादुर सिंह(एमाले)
  6. डोल्पा- धनबहादुर बुढा(एमाले)-११७६१
  7. बाजुरा -लालबहादुर थापा (एमाले)-२८०५८
  8. दार्चुला- गणशसिंह ठकुन्ना (एमाले)-२८९९८
  9. बाग्लुङ -सूर्यराज पाठक (एमाले) ३३६५७
  10. ताप्लेजुङ- योगेश भट्टराई(एमाले)२९४७९
  11.  ललितपुर- कृष्णलाल महर्जन -२७७१३
  12. धादिङ १ -भूमी त्रिपाठी (४९१२१)
  13. काठमाडौं३:  कृष्णबहादुर राई -१९१६९
  14. मोरङ ३: भानुभक्त ढकाल- ४२४१३
  15. मोरङ ६: लालबाबु पण्डित-३३९४१
  16. काठमाडौं ८:जीवनराम श्रेष्ठ(१३३०७)
  17. अोखलढुंगा: यज्ञराज सुनुवार(३२५८०)
  18. सिन्धुपाल्चोक २: शेरबहादुर तामाङ(३८४०१)
  19. मोरङ १:धनश्याम खतिवडा(३७५२४)

माओवादी केन्द्र

  1. पूर्वी रूकुम- कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत
  2. रुकुम पश्चिम-जनार्दन शर्मा(माओवादी)-३४४०२
  3. बागलुङ २: देवेन्द्र पौडेल- २८८२७
  4. सिन्धुपाल्चोक १: अग्नि सापकोटा (४०५०४)
  5. ललितपुर ३: पम्फा भुसाल(२४०३७)

अन्य

  1. हुम्ला- छक्कबहादुर लामा (स्वतन्त्र)

कांग्रेस

  1. काठमाडौं १: प्रकाशमान सिंह (१०९३६)
  2. रसुवाः मोहन आचार्य- १४४५३
  3. काठमाडौं ४-गगनकुमार थापा (२१५५१)
यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?