अमेरिका अझै पनि उत्तर कोरियासँग वार्ताका लागि प्रतिक्षामा रहेको विदेशमन्त्रीको स्पष्टीकरण


अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ कि भनेर अमेरिका उत्तर कोरियाको सम्पर्कमा नै रहेको बताउनुभएको छ ।

Secretary of State Rex Tillerson shakes hands with Saudi Foreign Minister Adel Al-Jubeir at the State Department in Washington, Thursday, March 23, 2017. (AP Photo/Sait Serkan Gurbuz)

उहाँले भन्नुभयो– उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ र आणविक हतियारको घमण्ड त्याग्न सक्छ कि भनेर हामी सम्पर्कमै छौँ र हाम्रो पहिलो सर्त पनि वार्ता नै हो । चीनमा आफूले चिनियाँ अधिकारीहरुसँग वार्ता गरिसकेपछि उहाँले अमेरिका उत्तर कोरियासँग सम्पर्कबिहीन नबनेको र सकेसम्म आफ्ने प्रयास शान्तिपूर्ण वार्ताबाटै समाधान निकाल्नेमा रहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?