द नेक्स्टको नाचमा सजियो समिर आचार्यको घिन घिन बज्यो मादलु (With Video)


सिड्नी निवासी गायक समिर आचार्यको स्वरमा सजिएको घिनघिन मादलु बोलको गीतको म्युजिक भिडियोमा द नेक्स्टले आफ्नो कला देखाएका छन् । सिड्नीमै रहेका नेपाली युवाहरुको डान्स ट्रूप द नेक्स्टका नाच स्टेपमा समूहकै प्रदिप लामाले म्युजिक भिडियो निर्देशन गरेका छन् । नेक्स्टका म्यानेजर विष्णु नेपालका अनुसार यस स्टडी अष्ट्रेलियाको प्रस्तुतिमा निर्माण गरिएको यो म्युजिक भिडियोमा अभियान थापाले छायाँकन गरेका छन् । गीतले दर्शकहरुको मन जित्दै गएको छ । पूरै गीत यहाँ हेर्न सकिन्छ

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?