‘साउथ चाइना सी’ मा प्रवेश गरेको अमेरिकी पानीजहाज चिनियाँ नियन्त्रणमा


FILE PHOTO: The Arleigh Burke-class guided-missile destroyer USS Stethem transits waters east of the Korean peninsula during a photo exercise including the United States Navy and the Republic of Korea Navy during Operation Foal Eagle March 22, 2017. U.S. Navy/Mass Communication Specialist 3rd Class Kurtis A. Hatcher/Handout via REUTERS

चीनको नियन्त्रणमा रहेको साउथ चाइना सी क्षेत्रमा अमेरिकी युद्धपोत प्रवेश गरेको भन्दै चीनले आइतबार सो पानीजहाजलाई नियन्त्रणमा लिएको एक अमेरिकी अधिकारीले बताएका छन् ।

FILE PHOTO: The Arleigh Burke-class guided-missile destroyer USS Stethem transits waters east of the Korean peninsula during a photo exercise including the United States Navy and the Republic of Korea Navy during Operation Foal Eagle March 22, 2017. U.S. Navy/Mass Communication Specialist 3rd Class Kurtis A. Hatcher/Handout via REUTERS

चीनद्वारा आफ्नो भनी दावी गर्दै आएको उक्त जल क्षेत्रमा आवतजावतमा स्वतन्त्रता भएका देखाउने उद्देश्यका साथ त्यहाँ पुगेको जहाजलाई चीनले आफ्नो क्षेत्रमा प्रवेश गरेको दावी गर्दै नियन्त्रणमा लिएको हो । उक्त जहाज चीनद्वारा आफ्नो भएको दावी गर्दै आएको प्यारासेल टापूहरूको समूहमा रहेको ट्रिटन टापूबाट करिब २२ किलोमिटरभित्रबाट नियन्त्रणमा लिइएको हो । सो क्षेत्रलाई ताइवान र भीयतनामले समेत आफ्नो बताउदै आएका अमेरिकी अधिकारीले एएफ्पीलाई बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?