अमेरिकी उद्धारक हेलिकोप्टर कालिञ्चोक क्षेत्रमा दुर्घटनाग्रस्त


भूकम्प पीडितको उद्धार गर्न आएको अमेरिकी सेनाको हेलिकोप्टर दुर्घटाग्रस्त अवस्थामा फेला परेको छ । मंगलबारदेखि हराएको विमानको खोजीका लागि ठूलो मात्रामा सेना परिचालन गरिएको थियो । चारवटा हेलिकोप्टरका साथै १५ सय भन्दा बढी जनशक्ति हेलिकोप्टर खोजीमा खटिएका थिए । तर, यो विमानको अवशेusaष ११ हजार २ सय फिट अग्लो दोलखा जिल्लाको घोरथली ईलाकामा पाइएको हो । विमानमा ६ अमेरिकी सैनिक र २ जना नेपाली सेनाका जवान थिए । अमेरिकी सेनाको यो विमानलाई अमेरिकी चालक क्रिस नोर्गेनले चलाएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]