तीतो सत्य मेरी बास्सै साँझ बिहीबार, सिड्नीबासीलाई हँसाउन र नचाउन कलाकारहरु तयार


19 Marchबिहीबार १९ मार्चको दिन सिड्नीको हर्षट्भिलस्थित मराना अडिटोरियममा तीतो सत्य मेरी बास्सै साँझ हुने भएको छ। यसको तयारी पूरा भइसकेको छ भने सबै कलाकार सिड्नी आइसकेका छन्। अष्ट्रेलिया आएका कलाकारहरुले विभिन्न राज्यहरुमा कार्यक्रम गरिरहेका छन् भने न्यू साउथवेल्सको सिड्नीमा बिहीबार कार्यक्रम हुन लागेको हो। यसमा कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, आस्था राउत, विल्सनविक्रम राई, माग्नेबुढा, केदार घिमिरे पार्वती राई लगायत सिड्नीका प्रतिभाहरुले पनि आफ्नो प्रस्तुति दिनेछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]