चार दलबीच सहमति हुन नसकेका कारण, कार्यव्यवस्था समितिमा विवाद, विपक्षीको फरक मत


bhim rawalसंविधानसभा । व्यवस्थापिका–संसद् कार्यव्यवस्था समिति र संविधानसभाको बैठकअघि बसेको कार्यव्यवस्थाको बैठकमा प्रश्नावली समिति बनाउने प्रस्ताव ल्याएपछि विपक्षीहरु रुष्ठ देखिएका थिए। यसको विरोध गर्दै उनीहरुले परिणाम जस्तो पनि हुनसक्ने चेतावनी दिएका थिए। उनीहरुले सहमतिको राजनीतिबाट बहुमतको दम्भका आधारमा भाग्न खोजेको आरोप लगाए।  यसअघि सहमित जुटाउन द्विपक्षीय एवम् बहुपक्षीय छलफल भए पनि निष्कर्षमा पुगेको थिएन।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?