सबै जनजातिको अधिकार सुनिश्चित गरी संविधान जारी गर्न माग


??????????????????????????????विभिन्न जनजाति तथा जातीय सङ्घसंस्थाका प्रतिनिधिले निर्धारित समयमा  नागरिकको पहिचान तथा अधिकारसहितको संविधान जारी गर्न माग गरेका छन् नेपाल आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा  अधिकारकर्मी पद्मरत्न तुलाधरले सबै जाति समुदायका फरक फरक पहिचान तथा संस्कृति रहेकाले तिनलाई सुनिश्चित गर्न माग गर्नुभयो नेकपामाओवादीका सचिव देव गुरुडले पहिचानसहितको सङ्घीयताले दलित, उत्पीडितलगायत सबै नागरिकलाई राजनीतिक तथा सामाजिक परिवर्तनको अनुभूति गराउने विचार व्यक्त गर्नुभयो   एनेकपा(माओवादी)का नेता हिसिला यमीमाओवादीका नेता सुरेश आले मगरअधिकारकर्मी नरेश ताम्राकार   राजकुमार लेखी, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्र कुमाललगायतले राज्यले विगतमा गरेका सम्झौतालाई इमान्दारीका साथ लागु गर्नुपर्नेमा जोड दिनुभयो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]